दोर्दी गाउँपालिकाको नाउँमा अज्ञात व्यक्ति द्वारा खोलिएको फेसबुक आइ.डी सम्बन्धी गाउँपालिका कार्यालय वाट जारी गरिएको विज्ञप्ति तपसिलमा राखिएको छ |
समाचार
सूचना तथा समाचार
यस दोर्दी गाउँपालिकाको लागि असिस्टेन्ट सब इन्जिनियर आवश्यक सम्बन्धि सूचना तपसिलमा राखिएको फाईल वा फोटो वाट हेर्न सक्नु हुनेछ |
दशैं अगावै सामाजिक सुरक्षा भत्ता वितरण गर्न असमर्थ सम्बन्धि पूर्ण जानकारीको लागि लिंक मा राखिएको फाईल हेर्नु होला |
सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७२ खारेज भई नयाँ सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७५ सम्बन्धि सूचना तपसिलमा राखिएको जानकारीको लागि अनुरोध छ |
मिति २०७५/०४/२१ गते को विज्ञापनमा माग गरिए बमोजिम मिति २०७५/०५ को १२ ,१३, र १४ गते सम्पन्न भएको परिक्षाको नतिजा तपसिलमा राखिएको जानकारी गराईन्छ |
दोर्दी गाउँपालिका लमजुङको २०७५/४/२१ मा प्रकासित भर्ना सम्बन्धी सुचनामा आवेदन दिनु भएका आवेदन कर्ताहरुलाई तोकिएको परिक्षा कार्यक्रम सम्बन्धि बृस्तित जानकारी तपसिलमा राखिएको २०७५/०५/०६ मा प्रकासित सुचना हेर्नु होला |
अनलाइन आवेदनको लागि चाहिने दोर्दी गा.पा को खाता नम्बर र इमेल यस प्रकार रहेको छ |
- खाता नम्बर : ०९५००९०५२३३२३०५ ( जनता बैंक नेपाल लिमिटेड)
- ईमेल : dordigaupalika073@gmail.com
सुचना समबन्धि बृस्तित जानकारीको लागि तपसिलमा राखिएको सूचना हेर्नु होला |
दोर्दी गा.पा.को लागि तपशिल बमोजिम करारमा कर्मचारी आवस्यक्ता रहेको व्योहरा जानकारी गराईन्छ |
- सब इन्जिनियर
- अ.न.मि.(बर्थींङ सेन्टर)
- अ.न.मि.(स्वास्थ्य चौकी)
- अ.हे.व.
- सहायक कम्पुटर अपरेटर
- ना.प्रा.स. कृषि (रा.प अनं द्दितीय)
थप जानकारीको लागि सूचना हेर्नु होला |
दोर्दी गाउँपालिकाको आयोजनामा यस दोर्दी गाउँपालिका भित्र रहेका न्यूनतम SEE पास गरेका व्यक्तिहरुलाई लक्षित गरि लोक सेवा तयारी अभिमुखिकरण कार्यक्रम तथा लोक सेवा तयारी सम्बन्धी पुस्तक वितरण कार्यक्रम आयोजना गर्न लागिएको हुदा इच्छुक व्यक्तिहरुले यस कार्यालयमा मिति 2075-02- 7 गते सम्म सम्पर्क गर्नुहुन अनुरोध छ ।
पुस्तक लिन आवस्यक कागजपत्रहरु
1. न्यूनतम SEE पास गरेको कागजपत्र
2. नेपाली नागरिकताको फोटोकपी
3. पासपोर्ट साइजको फोटो
आवस्यक जानकारीको लागि
- बल बहादुर अछामी -9856045534