FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

यस दोर्दी गाउँपालिकाको लागि असिस्टेन्ट सब इन्जिनियर आवश्यक सम्बन्धि सूचना तपसिलमा राखिएको फाईल वा फोटो वाट हेर्न सक्नु हुनेछ | 

दशैं अगावै सामाजिक सुरक्षा भत्ता वितरण गर्न असमर्थ  सम्बन्धि पूर्ण जानकारीको लागि लिंक मा राखिएको फाईल हेर्नु होला |

सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७२ खारेज भई नयाँ सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७५ सम्बन्धि सूचना तपसिलमा राखिएको  जानकारीको लागि अनुरोध छ |

 

मिति २०७५/०४/२१ गते को विज्ञापनमा  माग गरिए बमोजिम मिति २०७५/०५ को १२ ,१३, र १४ गते सम्पन्न भएको परिक्षाको  नतिजा तपसिलमा राखिएको जानकारी गराईन्छ |

दोर्दी गाउँपालिका लमजुङको  २०७५/४/२१ मा प्रकासित भर्ना सम्बन्धी सुचनामा आवेदन दिनु भएका  आवेदन कर्ताहरुलाई तोकिएको परिक्षा कार्यक्रम सम्बन्धि बृस्तित जानकारी तपसिलमा  राखिएको  २०७५/०५/०६ मा प्रकासित सुचना हेर्नु होला |

अनलाइन आवेदनको लागि चाहिने दोर्दी गा.पा को खाता नम्बर र इमेल यस प्रकार रहेको छ |

  • खाता नम्बर :  ०९५००९०५२३३२३०५ ( जनता बैंक नेपाल लिमिटेड)
  • ईमेल : dordigaupalika073@gmail.com

सुचना समबन्धि बृस्तित जानकारीको लागि तपसिलमा राखिएको सूचना हेर्नु होला |

दोर्दी गा.पा.को लागि तपशिल बमोजिम  करारमा कर्मचारी आवस्यक्ता रहेको व्योहरा जानकारी गराईन्छ | 

  • सब इन्जिनियर
  • अ.न.मि.(बर्थींङ सेन्टर)
  • अ.न.मि.(स्वास्थ्य चौकी)
  • अ.हे.व.
  • सहायक कम्पुटर अपरेटर
  • ना.प्रा.स. कृषि (रा.प अनं द्दितीय)

थप जानकारीको लागि सूचना हेर्नु होला |

दोर्दी गाउँपालिकाको आयोजनामा यस दोर्दी गाउँपालिका भित्र रहेका न्यूनतम SEE पास गरेका व्यक्तिहरुलाई लक्षित गरि लोक सेवा तयारी अभिमुखिकरण कार्यक्रम तथा लोक सेवा तयारी सम्बन्धी पुस्तक वितरण कार्यक्रम आयोजना गर्न लागिएको हुदा इच्छुक व्यक्तिहरुले यस कार्यालयमा मिति 2075-02- 7 गते सम्म सम्पर्क गर्नुहुन अनुरोध छ ।

पुस्तक लिन आवस्यक कागजपत्रहरु 
1. न्यूनतम SEE पास गरेको कागजपत्र 
2. नेपाली नागरिकताको फोटोकपी 
3. पासपोर्ट साइजको फोटो

आवस्यक जानकारीको लागि 
- बल बहादुर अछामी -9856045534

साविक थानीय निकायको कर्मचारी विबरण

,

चैत्र २१ देखि २६ सम्म दोर्दी गाउँपालिकामा कृषिकोअवस्थावारे खोजि यात्रा (Exploration Mission in Agriculture) कार्यक्रम सुरु भएको छ | उक्त कार्यक्रममा कृषिको  बिज्ञहरु वटा दोर्दी गाउँलिकाको समस्थ जनमानस वाट कृषि सम्बन्धि गुनासो सुनी तेस्को तकलिन र दुरगामी हल पत्ता लगाउने मुख्य योजना रहेको छ | 

सो कार्यक्रममा निम्न बिज्ञहरुको उपस्थिति रहने छ |  

१. डा.दिल वहादुर गुरुङ - पुर्व कार्यकारी निर्देशक तथा कृषि वैज्ञानिक , कार्यालय: नेपाल कृषि अनुसन्धान परिषद ,शिंह दरवार, ९८५११९९१४८, gurungdb12@gmail.com

२. डा. भोज राज जोशी - भू.पू निर्देशक , प्रमुख वैज्ञानिक तथा वरिष्ठ पशु रोग बिज्ञ , कार्यालय :  राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान,खुमल्टर,९८५११९३८०६

३. डा. शम्भु प्रसाद धिताल - प्रमुख तथा वरिष्ठ आलुबाली बिज्ञ , कार्यालय : जैविक प्रबिधि महाशाखा , खुमलाटार,९८५११००७६२

४. कृष्ण वहादुर थापा - परमुख तथा वरिष्ठ माटो वैज्ञानिक, कार्यालय : कफी  अनुसन्धान कार्यक्रम, गुल्मी,९८५७०६४१९१

५. कृष्ण हरि घिमिरे - वरिष्ठ वैज्ञानिक तथा धानबाली बिज्ञ , कार्यालय: जिन बैंक , खुमलटार, ९८५११७४९७१,  ghimirekh@gmail.com

६. गंगा राम भण्डारी- वरिष्ठ वैज्ञानिक तथा कृषि इन्जिनीयर, कार्यालय: कृषि इन्जिनीयरिंग महासखा, खुमलटार, ९८४९४०२५३५

७. गोपाल लम्साल- प्रमुख तथा माछा बिज्ञ , कार्यालय: कालिगण्डकी मत्स्य केन्द्र, कालिगण्डकी जलबिधुत योजना , स्यांग्जा, ९८५६०१६७८९

८. नाम देव उपाध्याय - वैज्ञानिक, सामाजिक अर्थबिज्ञ, कार्यालय: योजना माहाशाखा ने.कृ.अ.प , ९८४७५४६४४८

९. प्रेम वहादुर गुरुङ - बजार  तथा व्यस्थापन बिज्ञ , कार्यालय : उधमी , ९८०८१७८८३०

भ्रमण कार्यक्रम यस प्रकार रहेको छ:

चैत्र २१ : गा.प. पदाअधिकारीहरु संग बैठक

चैत्र २२: तन्जे, सिमि, दोडेनी, फलेनी र हिले भट्टी

चैत्र २३: दुवार, हिलेटक्सार

चैत्र २४: धिंदे , अर्चलबोट, सल्लाबोत ,पाचोक ,लामामंज्यंग

चैत्र २५: गा.प. पदाअधिकारीहरु संग बैठक

चैत्र २६: बिदावारी

Pages

//